१४ बैशाख २०८१, शुक्रबार

बडा दशैंको शुभकामना ! SAHAKARIKHABAR.COM

२० आश्विन २०७३, बिहीबार
बडा दशैंको शुभकामना ! SAHAKARIKHABAR.COM

kaji

नेपालीहरुको महान् चाड बडा दशैं घरघरमा आईपुगेको छ । जमरा राखेदेखि नै शुरु भएको दशैं दशौं दिन मान्यबरको हातबाट टीका लगाएपछि दशैं औपचारिक रुपमा समाप्त हुनेछ ।

दशैं सबैको साझा पर्व र एउटा नेपाली सँस्कृतिको रुपमा विकास भैरहेको छ ।दशैंलगायत चाडपर्वहरु तामझाम र तडकभडक रुपमा मनाउने गरेको पनि पाईन्छ । दशैंमा मीठो खाने र राम्रो लगाउने नाममा अस्वस्थ्य प्रतिष्पर्धा भैरहेको छ । दशैंलाई प्रतिष्पर्धा भन्दापनि आपसी सहयोग र भाईचारा बढाउने रुपमा लिनु पर्दछ । अनावश्यक तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धाले कसैको हित गर्दैन ।

तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धा होइन, सरल र सहज बनाउनु आवश्यक छ । बडा दशैंले सबैलाई यही सद्बुद्धि प्रदान गरुन् यही सहकारीखबर परिवारको शुभकामना ।

अभिलेख

लोकप्रिय