१५ बैशाख २०८१, शनिबार

उपासना सहकारीकाे संयाेजकत्वमा स्वयम्भू क्षेत्रमा सरसफाई

१६ चैत्र २०७२, मंगलवार
उपासना सहकारीकाे संयाेजकत्वमा स्वयम्भू क्षेत्रमा सरसफाई

kb upreti

राष्ट्रिय सहकारी बैंकका प्रवन्धक सञ्चालक केबी उप्रेती सरसफाई गर्दै

काठमाडाैं । ५९ अाैं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा सहकारीकर्मीहरुले स्वयम्भू क्षेत्रमा सरसफाई गरेका छन् । उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि., सितापाईलाकाे संयाेकत्व तथा काठमाडाैं क्षेत्र नं. ८ का सम्पूर्ण सहकारीकाे अायाेजनामा सरसफाई कार्यक्रम अायाेजना गरिएकाे हाे ।

सरसफाई कार्यक्रममा सांसद राज्यलक्ष्मी श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक सञ्चालक केबी उप्रेति लगायत सहकारीकर्मीहरुकाे बाक्लाे उपस्थित रहेकाे थियाे । सहभागी सबैले स्वयम्भू क्षेत्रमा सरसफाई गरेका थिए ।


sarasafai

अभिलेख

लोकप्रिय