१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय सहकारी बैंककाे खराब कर्जा ४१.८१ प्रतिशतले बढ्याे

१४ बैशाख २०७८, मंगलवार
राष्ट्रिय सहकारी बैंककाे खराब कर्जा ४१.८१ प्रतिशतले बढ्याे

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको निष्कृय (खराब) कर्जा ४१.८१ प्रतिशतले बढेको छ ।

बैंकले मंगलबार सार्वजनिक गरेकाे लेखा परिक्षण नभएकाे वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १.१० प्रतिशत रहेको निष्कृय कर्जा चालु आवको सोही अवधिमा आईपुग्दा ४१.८१ प्रतिशतले बढेर १.५६ प्रतिशत पुगेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

अभिलेख

लोकप्रिय