१४ बैशाख २०८१, शुक्रबार

पल्र्स (PEARLS) परिचय !

१० मंसिर २०७३, शुक्रबार
पल्र्स (PEARLS) परिचय !

Should You Take Ashwagandha For Muscle Growth And Bodybuilding? hcg in australia bodybuilding free shipping promo code – enjoy huge savings!

PEARLS विभिन्न शब्दहरुको अगाडिको अक्षर लिएर बनाइएको शब्द हो । यसमा भएका हरेक अक्षरले निम्न अनुसारको अर्थ बोध गराउँदछ ।

P – Protection (सुरक्षण)

(सम्पतिलाई कसरी सुरक्षित र ब्यबस्थित गर्ने भनि बताएको छ)

E –  Effective Financial Structure (प्रभाबकारी वित्तिय संरचना)

(पूँजी र सम्पतिको प्रभाबकारी संरचना कस्तो हुनुपर्ने बताएको छ)

A – Asset Quality (सम्पतिको गुणस्तर)

(संघ/संस्थाको सम्पति कसरी गुणस्तरिय बनाउन सकिन्छ अर्थात कस्तो सम्पति गुणस्तरीय हुन्छ भन्नेकुरा देखाउँछ ।)

R – Rates of return and Costs (लगानीमा प्रतिफल र लागतदर)

(आम्दानी दर र खर्चदरको अबस्थालाई संकेत गर्दछ ।)

L – liqudity (तरलता)

(तरलताको अबस्था कस्तो भए संस्थाको भुक्तानी क्षकता तथा लगानी क्षमता बृद्धि भई विश्वसनियता बृद्धि हुन्छ भन्ने देखाउँछ ।)

S – Signs of Growth (वृद्धिको संकेत)

(संस्थाको बृद्धि कुन दरमा हुनुपर्छ र के कसरी बृद्धि हुँदा संस्था सबल हुन्छ भन्ने कुरा देखाउँछ ।)

अभिलेख

लोकप्रिय