१५ बैशाख २०८१, शनिबार

सहकारीमा सुशासन कायम गर्न नसक्दा समस्याः सचिव गौतम

१४ आश्विन २०७६, मंगलवार
सहकारीमा सुशासन कायम गर्न नसक्दा समस्याः सचिव गौतम

काठमाडौं, १४ असोज

सहकारी संस्थाले सुशासन कायम गर्न नसक्दा समस्यामा पर्ने गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताएका छन् । सहकारी संस्थामा सुशासन कायम गर्न संघहरुले भूमिका खेल्नुपर्ने बताए ।

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन)को १६ औं साधारणसभामा बोल्दै सचिव गौतमले व्यवस्थित ढंगले सहकारी सञ्चालन गरिरहेको दाबी गरेपनि कतिपय सहकारीमा सुशासन कायम हुन नसकेको उनले बताए ।

अभिलेख

लोकप्रिय