१४ बैशाख २०८१, शुक्रबार

बहुउद्देश्यीय जिल्ला संघको अध्यक्षमा मनोजकुमार थापा

२७ बैशाख २०७६, शुक्रबार
बहुउद्देश्यीय जिल्ला संघको अध्यक्षमा मनोजकुमार थापा

नवनिर्वाचित अध्यक्ष थापा (दायाँ) र निवर्तमान अध्यक्ष तुलसी सापकोटा (बाँया)

काठमाडौं, २७ बैशाख
काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको अध्यक्षमा मनोजकुमार थापा निर्वाचित भएका छन् । शुक्रबार भएको संघको ४ औं साधारणसभाबाट थापा निर्विरोध निर्वाचित भएका हुन् ।

काठमाडौंको नैकाप स्थित तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको प्रतिनिधित्व गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै सोही साधारणसभाले सञ्चालक समिति र लेखा समिति समेत चयन गरेको छ ।

अभिलेख

लोकप्रिय