१४ बैशाख २०८१, शुक्रबार

सहकारी बैंकका प्रबन्ध सञ्चालक उप्रेती सम्मानित

१८ भाद्र २०७४, आईतवार
सहकारी बैंकका प्रबन्ध सञ्चालक उप्रेती सम्मानित

बागलुङ । राष्ट्रिय सहकारी बैकंका प्रबन्ध सञ्चालक केवी उप्रेति सम्मानित भएका छन् ।

लामो समयदेखि सहकारी अभियानमा सक्रिय भएर महत्वपूर्ण योगदान गरेको भन्दै आदर्श सञ्चार सहकारी संस्थाले आफ्नो एघारौं वार्षिक साधारणसभाका अवसरमा सम्मान गरेको हो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गर्भनर डा.युवराज खतिवडाले प्रवन्ध सञ्चालक उप्रेतिलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेका थिए ।

जिल्लामा सहकारी सघंलाई सक्रिय बनाई राष्ट्रिय सहकारी बैकंको शाखा कार्यालय बागलुङमा स्थापना गर्न समेत महत्वपूर्ण भुमिका खेलेकाले उप्रेतिलाई सम्मान गरिएको आदर्श सञ्चार सहकारी संस्थाका प्रबन्धक सम्पादक रामबहादुर जिसीले बताए ।

अभिलेख

लोकप्रिय