१८ बैशाख २०८१, मंगलवार

सहकारी विकास बोर्डको सहअध्यक्षमा दक्ष पौडेल नियुक्त

२० कार्तिक २०७४, सोमबार
सहकारी विकास बोर्डको सहअध्यक्षमा दक्ष पौडेल नियुक्त

काठमाडौं । सहकारी अभियान्ता दक्ष पौडेल सहकारी विकास बोर्डको सहअध्यक्षमा नियुक्त भएका छन् । राष्ट्रिय सहकारी संघका केन्द्रिय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ वर्षे कार्यकालका लागि सहअध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्ष सहकारी मन्त्री रहने व्यवस्था छ । पौडेल यसअघि बोर्डको सञ्चालक थिए । उनी व्यावसायिक घराना प्रभु समूहका सञ्चालक समेत हुन् ।

अभिलेख

लोकप्रिय