State:
District:
City:
Address:
Email:
Phone:
Website:
नाम : सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.
दर्ता : सहयात्री बहुउद्देश्यीय सहकारी संस्था लि. (बागमती प्रदेश सरकारको मिति २०७६।०६।०१को सचिबस्तरीय निर्णयबाट बिषय परिवर्तन)
ठेगाना : काठमाडौं महानगरपालिका–३१, मिनभबन, भिमसेनगोला मार्ग
दर्ता नं : १०७२
दर्ता मिति : २०६३ पौष १९ गते बुधबार
दर्ता गर्ने कार्यालय : डिभिजन सहकारी कार्यालय काठमाडौं
संस्थापक अध्यक्ष : श्री महेश प्रसाद सुबेदी
संस्थापक सदस्य : २५ जना
सञ्चालक समिति : ७ जना
लेखा तथा सुपरिवेक्षण समिति : ३ जना
कार्यक्षेत्र : काठमाडौ, ललितपुर र भक्तपुर जिल्लाभर मात्र ।
| # | Fiscal Year | Bonus | Refund Amount |
|---|---|---|---|
| 1 | - | - |