२१ बैशाख २०८१, शुक्रबार

पदाधिकारी मतगणना स्थगित, संचालक र लेखा समितिको मत गणना सुरु । संचालक र लेखा समितिको मत गणना सकिएपछि मात्र पदाधिकारीको सुरु गर्ने निर्वाचन समितिको भनाई ।। अझै पनि परिणाम प्रकाशित गरिएन । (LIVE update)

१५ फाल्गुन २०७१, शुक्रबार
पदाधिकारी मतगणना स्थगित, संचालक र लेखा समितिको मत गणना सुरु । संचालक र लेखा समितिको मत गणना सकिएपछि मात्र पदाधिकारीको सुरु गर्ने निर्वाचन समितिको भनाई ।। अझै पनि परिणाम प्रकाशित गरिएन । (LIVE update)

अहिलेसम्म ४ सय ६१ मत गनिएको छ । काफ्लेले २०२ र चौलागाईले २१६ मत मत ल्याएका छन् । कोषाध्यक्ष र सचिवमा काफ्ले प्यानल अगाडि देखिएको छ । अन्य सबै पदाधिकारीमा चौलागाई प्यानल अगाडी छ । अध्यक्षमा टेकप्रशाद चौलागाईले ९, उपाध्यक्षमा ज्ञानबहादुर तामाङले १४, महासचिवमा खेमराज सुवेदीले २० मतले अगाडि रहेका छ ।

अभिलेख

लोकप्रिय