१८ बैशाख २०८१, मंगलवार

सहकारी बैंक, पोखराका प्रमुख उप्रेती सम्मानित

७ भाद्र २०७५, बिहीबार
सहकारी बैंक, पोखराका प्रमुख उप्रेती सम्मानित

kedar sir
पोखरा । सहकारी बैंक, पोखरा शाखाका प्रमुख केदारनाथ उप्रेती सम्मानित भएका छन् । पोखरा न्यूरोड स्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारणसभाको अवसरमा प्रमुख उप्रेती सम्मानित भएका हुन् ।
सहकारी संस्थाको उन्नति, प्रगति, वृद्धि र विकासमा पुर्याएको अतुलनिय योदानको गदर गर्दै समान्न गरेको हो ।

अभिलेख

लोकप्रिय