१८ बैशाख २०८१, मंगलवार

सहकारीको नियामकीय र सुपरिवेक्षकीय दायराबाट बाहिरियो राष्ट्र बैंक

८ श्रावण २०७५, मंगलवार
सहकारीको नियामकीय र सुपरिवेक्षकीय दायराबाट बाहिरियो राष्ट्र बैंक

rastra bank
काठमाडौं । सीमित बैकिङ कारोबार गर्न अनुमतिप्राप्त गरेका १४ सहकारी संस्थाबाट नियामकीय र सुपरिवेक्षकीय दायराबाट राष्ट्र बैंक बाहिरिएको छ ।
ती सहकारीले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन लगायत अन्य प्रचलित कानुनको पालना नगरेपछि राष्ट्र बैंक नियामकीय र सुपरिवेक्षकीय दायराबाट बाहिरिएको हो ।
ती सहकारीले अब प्रचलित सहकारी सम्बन्धी ऐन अन्तर्गत रही अन्य सहकारी संस्था सरह कारोबार गर्ने सक्ने राष्ट्र बैंकले जनाएको छ ।

अभिलेख

लोकप्रिय