२१ बैशाख २०८१, शुक्रबार

भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७ हजार २ सय लाघ्यो, उद्धार कार्य जारी, सर्वसाधारणका एक लाख ३० हजार ४९३ घर पूर्ण क्षति (अपडेेट)

१९ बैशाख २०७२, शनिबार
भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७ हजार २ सय लाघ्यो, उद्धार कार्य जारी, सर्वसाधारणका एक लाख ३० हजार ४९३ घर पूर्ण क्षति  (अपडेेट)

काठमाडौं । गत शनिबार र आइतबार गएको भूकम्पमा परी मर्नेको सङ्ख्या ७ हजार २ सय ५० पुगेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले केही बेरअघि उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १४ हजार २ सय ६७ जना पुगेको छ ।

अभिलेख

लोकप्रिय