१८ बैशाख २०८१, मंगलवार

निर्देशन नटेरेर सहकारीलाई नियामकीय र सुपरिवेक्षकीय दायराबाट हटाएको हैनः राष्ट्र बैंक

९ श्रावण २०७५, बुधबार
निर्देशन नटेरेर सहकारीलाई नियामकीय र सुपरिवेक्षकीय दायराबाट हटाएको हैनः राष्ट्र बैंक

rastra bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिमित बैकिङ कारोबार गर्न अनुमतिपत्र प्राप्त १४ सहकारी संस्थालाई निर्देशन अवज्ञा गरेकाले कारबाही स्वरुप नियामकीय र सुपरिवेक्षकीय दायराबाट नहटाएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंक नियामकीय र सुपरिवेक्षकीय दायराबाट बाहिरिएको भने स्पष्ट पारेको छ ।
राष्ट्र बैंकको निर्देशन अवज्ञा गरेकाले कारबाही स्वरुप नियामकीय र सुपरिवेक्षकीय दायराबाट बाहिरिएको भन्ने समाचार प्रकाशन भएपछि त्यस्तो नभएको स्पष्ट पारेको हो ।

अभिलेख

लोकप्रिय