१९ बैशाख २०८१, बुधबार

सहकारी क्षेत्र नं. ८ ले पूर्णता पायो, संयोजक बस्नेत र उप-संयोजकमा श्रेष्ठ

१० मंसिर २०७३, शुक्रबार
सहकारी क्षेत्र नं. ८ ले पूर्णता पायो, संयोजक बस्नेत र उप-संयोजकमा श्रेष्ठ

8-sahakari

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौं क्षेत्रिय समिति (क्षेत्र नं.८)ले पूर्णता पाएको छ । शुक्रवारका भएको क्षेत्रिय भेलाले नयाँ क्षेत्रिय समिति गठन गरेको हो ।

जिल्ला संघको बैठकले कृष्ण बस्नेत संयोजकत्वमा समिति गठन गरेको थियो । समितिको उप-संयोजकमा ज्याेत्सना श्रेष्ठ, सचिवमा सरद वाग्ले, सह-सचिवमा दिपक महर्जन, कोषाध्यक्षमा राजु मानन्धर,  र सदस्यहरुमा संजिव कोनाजु, सपना सुनुवार, करुण बलामी, बिक्रम श्रेष्ठ (शैलभा साकोस), प्रविणा राउत (पन्त), शेयरबहादुर जीसी, रामेश्वर पाैडेल रहेका छन् ।

अभिलेख

लोकप्रिय