३ कार्तिक २०७८, बुधबार

विकू बचतको ३६५ बैंकिङ सेवा अब दियालो सेवा केन्द्रबाट पनि

१२ बैशाख २०७८, आईतवार
विकू बचतको ३६५ बैंकिङ सेवा अब दियालो सेवा केन्द्रबाट पनि

चितवन : विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सदस्य सेवालाई मध्यनजर गर्दै दियालो सेवा केन्द्र नारायणगढमार्फत ३६५ दिने सेवा शुभारम्भ गरेको छ ।

‘हाम्रो लक्ष्य खुसी एवं स्वस्थ्य सदस्य’ भन्ने अवधारणा लाई आत्मसाथ गर्दै संस्थाले आफ्नो सेवालाई थप बिस्तार र परिमार्जन गर्दै लगेको छ । संस्थाले शनिवार एक कार्यक्रका बीच संस्थाका उपाध्यक्ष यमनाथ आचार्यले ३६५ दिने सेवाको शुभारम्भ गर्नु भएको थियो ।

अब सदस्यले सार्वजनिक बिदाको दिनमा पनि (शनिवार समेत) दियालो सेवा केन्द्र नारायणगढ कमलनगर चोकबाट सेवा सक्नेछन् ।

अभिलेख

लोकप्रिय