
काठमाडौं : न्यूरोडको प्युखामा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले अब ३६५ दिनै वित्तीय सेवा प्रवाह गर्ने भएको छ ।
संस्थाले माघ १ गतेबाट सदस्यहरुलाई ३६५ दिनै दिनै सेवा प्रहवा गर्न लागेको हो । हाललाई मुख्य कार्यालयबाट मात्र यो सेवा प्रवाह हुने संस्थामा प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेले सहकारीखबरलाई जानकारी दिनुभयो ।
सदस्यहरुको माग र आवश्यकताका आधारमा सेवा केन्द्रहरुबाट पनि सेवा प्रवाह गरिने उहाँले बताउनुभयो । सदस्यहरुको सहजता र सेवाका लागि शुक्रपथ सधैं सँगै रहेको पनि उहाँले बताउनुभयो ।
संस्थाले मुख्य कार्यालयसँगै काठमाडौंको कालिमाटी, सामाखुशी, चावाहिल, कोटेश्वर, हात्तिगौडा र ललितपुरको लगानखेलबाट सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिहरेको छ ।
अभिलेख
लोकप्रिय

नेपाल सहकारी बैंक स्थापनाको सन्दर्भमा उठेका प्रश्न र जवाफ
१२ माघ २०७७, सोमबार
जेष्ट साकोस र ज्योती लाईफबीच सहकार्य, अब सबै सदस्य र कर्मचारीको बिमा
९ माघ २०७७, शुक्रबार
आवास विशिष्टीकृत सहकारी संघको तर्दथ समिति गठन, सेयर पूँजी १ अर्ब
१३ पुष २०७७, सोमबार
नाम अनुसारको काम गर्नुहोस्, यदी गर्न सक्नुहुन्न भने नाम परिवर्तन गर्नुहोस् : केबी उप्रेती
१ कार्तिक २०७७, शनिबारRecent Posts

ग्लोबल बैंकले सहकारीका सदस्यलाई कृषि अनुदान कर्जा प्रवाह गर्ने
१३ माघ २०७७, मंगलवार
नेपाल सहकारी बैंक स्थापनाको सन्दर्भमा उठेका प्रश्न र जवाफ
१२ माघ २०७७, सोमबार
जनहित बहुउद्देश्यीयको स्थापना दिवसमा बालबालिकालाई पौष्टिक आहार वितरण
१२ माघ २०७७, सोमबार