१५ चैत्र २०७९, बुधबार

`सहकारी कर्ममै जिन्दगी बिताउँछु´

२६ पुष २०७९, मंगलवार
`सहकारी कर्ममै जिन्दगी बिताउँछु´

काठमाडौं :  प्रमिला न्यौपाने (भण्डारी) सहकारीका संस्थाका कुशल व्यवस्थापक । विगत १४ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशिल न्यौपाने अष्टसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धापासी, काठमाडौंका व्यवस्थापकको भूमिकामा छिन् ।

न्यौपानेसँग सहकारी जर्नी, सहकारी क्षेत्रमा आरोह, अवरोध, चुनौती, आगामी यात्रा, सहकारीका समसामयिक विषय लगायत अष्टसिद्धि साकोसको विगत, वर्तमान र भविष्यका बारेमा गरिएको भिडियो कुराकानी ।

अभिलेख

लोकप्रिय