२१ फाल्गुन २०८०, सोमबार

महासम्मेलनले सहकारीको गन्तव्य तय गर्नेछ: ओमदेवी मल्ल (भिडियो अन्तर्वार्ता)

५ चैत्र २०७९, आईतवार
महासम्मेलनले सहकारीको गन्तव्य तय गर्नेछ: ओमदेवी मल्ल (भिडियो अन्तर्वार्ता)

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आयोजनामा आगामी चैत २३ देखि २५ गतेसम्म काठमाडौंमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदैछ ।

सरकारको समेत आयोजनामा हुन लागेको सहकारी महासम्मेलनले सहकारीको आगामी २०३० सम्मको गन्तव्य तय गर्नेछ । प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लसँग गरिएको कुराकानी :-

 

अभिलेख

लोकप्रिय