सहकारी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरी व्यवस्थापन गर्ने उद्देश्यका साथ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सम्बन्धनमा सञ्चालन हुने सहकारी व्यवस्थापक कोर्षमा भर्ना खुल्यो ।