१५ असार २०७९, बुधबार

एकीकृत निर्देशनः सहकारीको ५१% लगानी उत्पादन तथा आयमूलक व्यवसायमा अनिवार्य

१२ जेष्ठ २०७९, बिहीबार
एकीकृत निर्देशनः सहकारीको ५१% लगानी उत्पादन तथा आयमूलक व्यवसायमा अनिवार्य

काभ्रे : अब सहकारीले प्रवाह भएको कुल ऋणको कम्तिमा ५१ प्रतिशत ऋण उत्पादन तथा आयमूलक व्यवसायमा लगानी गर्ने गर्नुपर्ने भएको छ ।

सहकारी विभागले आज जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनको ३१ नं. बुँदामा यो कुरा उल्लेख गरेको छ । त्यस्तै एक लाख रुपैयाँ भन्दा बढीको ऋण लगानी गर्दा सामुहिक जमानी वा व्यक्तिगत धन जमानी वा धितो लिएर मात्र गर्नुपर्ने उल्लेख छ ।

सहकारी विभागले तोकेको सन्दर्भ व्याजदर पनि कायम गर्नुपर्ने उल्लेख छ ।

अभिलेख

लोकप्रिय