२० मंसिर २०७८, सोमबार

सहकारीको पैसा निजी बैंकमा किन? : अध्यक्ष उप्रेती

८ मंसिर २०७८, बुधबार
सहकारीको पैसा निजी बैंकमा किन? : अध्यक्ष उप्रेती

ललितपुर : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीकाे पैसा सहकारी बैंकमा राख्न सहकारीकर्मीलाई अनुरोध गर्नुभएको छ ।

अझै पनि सहकारीले निजी बैंकमा डिपाेजिट राख्ने गरेकाे प्रति असन्तुष्ट जनाउँदै सहकारीको पैसा सहकारीमै राख्न अनुराेध गर्नुभएको हाे ।

आजबाट सुरु भएकाे चाैथाे साकाेस समिट-२०७८ लाई सम्बाेधन गर्नुहुँदै अध्यक्ष उप्रेतीले निजी बैंक तरलता अभावकाे चपेटामा रहँदा पनि सहकारी बैंकमा तरलता अभाव नरहेकाे बताउनुभयो ।

अभिलेख

लोकप्रिय