७ कार्तिक २०७८, आईतवार

कोपोमिसमा विवरण अध्यावधिक गर्दा प्रति सदस्य ५ रुपैयाँ अनुदान

६ आश्विन २०७८, बुधबार
कोपोमिसमा विवरण अध्यावधिक गर्दा प्रति सदस्य ५ रुपैयाँ अनुदान

चितवन : सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापना सूचना प्रणाली (कोपोमिस) मा विवरण अध्यावधिक गर्दा  प्रति सदस्य ५ रुपैयाँ अनुदान भरतपुर महानगरपालिकाले दिने भएको छ ।

महानगरले सूचना जारी गर्दै कोपोमिसमा आवद्धतालाई प्रोत्साहन गर्न यस्तो योजना ल्याएको हो । भरतपुर महानगरपालिका भित्र मात्रै कार्यक्षेत्र रहेको सहकारीलाई अनुदान दिने समेत जनाएको छ ।

अनुदान लिन चाहने सहकारीले असोज महिनाभरी दरखास्त पेश गर्नुपर्ने हुन्छ ।

अभिलेख

लोकप्रिय