२४ असोज २०८१, बिहिबार

संघहरुलाई प्रारम्भिक सहकारी सरह बचत तथा ऋण कारोबार गर्न नदिन संसदीय समितिको सिफारिस

२०८१ भदौ ३१, सोमबार
संघहरुलाई प्रारम्भिक सहकारी सरह बचत तथा ऋण कारोबार गर्न नदिन संसदीय समितिको सिफारिस

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाएको छ ।

समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका थिए । उक्त प्रतिवेदनमा सरकारलाई सुझाव दिँदै संघहरुलाई बचत तथा ऋणको कारोबार गर्न नदिन सुझाएको छ ।

सुझावमा भनिएको छ, ‘महासंघ र संघलाई प्रारम्भिक सहकारी सरह बचत तथा ऋण कारोबार गर्न नदिने ।’

अभिलेख

लोकप्रिय