नाम अनुसारको काम गर्नुहोस्, यदी गर्न सक्नुहुन्न भने नाम परिवर्तन गर्नुहोस् : केबी उप्रेती
१ कार्तिक २०७७, शनिबार

काठमाडौं, ३० असोज
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सम्पूर्ण प्रकृतिका सहकारीले बचत तथा ऋणको कारोबारमा केन्द्रित भएको बताउनु भएको छ । नाम अनुसारको काम गर्न समेत उहाँले सुझाव दिएका छन् ।
शुक्रपथ बहुउद्देश्यीय सहकारीको १० औं वार्षिक साधारणसभा समापन समारोहमा सम्बोधन गर्नुहुँदै उप्रेतीले सहकारी संख्यात्मक रुपमा बढी भएको र गुणात्मक विकास हुन नसकेको आरोप अभियानले खेपेको बताउनुभयो ।
‘सरकारले भने जस्तै ७० प्रतिशत नाम अनुसारको काम र ३० प्रतिशत अन्य काम गर्नुहोस्’, अध्यक्ष उप्रेतीले भन्नुभयो, ‘नाम अनुसारको काम गर्न सुरुवात गर्नुहोस् । यदी सुरु गर्न सक्नुहुँदैन भने नाम परिवर्तन गर्नुहोस् । त्यसमा कुनै समस्या छैन ।’ १०, २०, ३० प्रतिशत हुँदै कानुनले भनेअनुसार पुर्याउन सहकारी लाग्नुपर्ने उहाँले बताउनुभयो ।
अभिलेख
लोकप्रिय



राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन शुरु
२३ चैत्र २०७७, सोमबार

साधारणसभाको प्रतिवेदन बुझाउनु भयो ?, जरिवानामा परिएला है ! (जरिवाना लगाउने पत्रसहित)
१ चैत्र २०७७, आईतवारRecent Posts


गर्भवती सदस्यलाई विकूद्वारा पोषिलो आहार वितरण
५ बैशाख २०७८, आईतवार

पोखरा रोयल साकोसका कर्मचारीलाई साईबर सुरक्षा र व्यक्तित्व विकास तालिम
५ बैशाख २०७८, आईतवार



