२१ फाल्गुन २०८०, सोमबार

सहकारी अभियन्ता चन्द्राकुमारी पराजुली सम्मानित

१६ मंसिर २०८०, शनिबार
सहकारी अभियन्ता चन्द्राकुमारी पराजुली सम्मानित

कास्की : सहकारी अभियन्ता चन्द्राकुमारी पराजुली सम्मानित भएकी छिन् । सहकारी तथा वित्तीय क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै श्री अमरसिंह कृषि सहकारी सस्थाले पराजुलीलाई सम्मान गरेको हो ।

संस्थाको आज सम्पन्न नबौं वार्षिक साधारण सभाका प्रमुख अतिथि कृषि तथा भूमिव्यवस्था मन्त्री महेन्द्रध्वज जि.सी. संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरे पराजुलीलाई सम्मान गरिएको थियो ।

संस्थाका शेयर सदस्य समेत रहेका पराजुली साेही संस्थाको प्रतिनिधित्व गर्दै राष्ट्रिय सहकारी बैंकको लेखा समिति सदस्य छन् ।

अभिलेख

लोकप्रिय