
काठमाडौं : बागमती प्रदेश सहकारी संघले नेपालपत्र न्यूज डटकमका सम्पादक माधव कुमार खड्कालाई सहकारी सञ्चारकर्मी विधामा सम्मान गरेको छ । आज सम्पन्न तेश्रो साधारणसभाको अवसरमा सम्पादक खड्कालाई संघले सम्मान गरेको हो । संघले यस वर्षबाट विभिन्न विधामा व्यक्ति तथा संस्थालाई सम्मान गर्न शुरु गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले खड्कालाई सम्मानपत्र प्रदान गरेका हुन् । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा व्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरिएको छ ।
खड्का विगत एक दशक देखि सहकारी क्षेत्रको बारेमा कलम चलाउँदै आएका छन् ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

६०.२०% सदस्यको उपस्थितिमा पोखरा रोयलको २२औं साधारण सभा सम्पन्न, १२% नगद लाभांश पारित
११ आश्विन २०८०, बिहीबार
पशुपति सहकारीमा फसेको बचत माग दाबी गर्न सूचना जारी
११ आश्विन २०८०, बिहीबार
१५ प्रतिशत लाभांश घोषणा गर्दै चण्डेश्वरी साकोसको ३१औं साधारण सभा सम्पन्न
८ आश्विन २०८०, सोमबार