६ आश्विन २०७८, बुधबार

राष्ट्रिय सहकारी बैंकको खराब कर्जा ९८.५७ प्रतिशतले बढ्याे

८ श्रावण २०७८, शुक्रबार
राष्ट्रिय सहकारी बैंकको खराब कर्जा ९८.५७ प्रतिशतले बढ्याे

काठमाडौं : सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकको खराब कर्जा बढेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को चौंथो त्रैमासकाे अपरिश्कृत विवरण अनुसार बैंकको खराब कर्जा ९८.५७ प्रतिशतले बढेर १.३९ पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ०.७० मात्र थियो ।

त्यस्तै गत त्रैमासमा बैंककाे खराब कर्जा  १.५६ प्रतिशत थियो । निष्कृय कर्जा बढ्नुको मुख्य काराण कोभिड ‐१९ रहेको छ । कोभिडका कारण कर्जा पर्याप्त उठ्न नसक्दा निष्कृय कर्जा बढेको बैंकले जनाएको छ ।

छुटाउनु भयो की ?

सहकारी बैंक सेवामा अब्बल र नाफामा आक्रामक, नाफा अर्ब क्लबमा

अभिलेख

लोकप्रिय