१२ आश्विन २०८०, शुक्रबार

नेचुरल सहकारीको १५औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

१२ भाद्र २०८०, मंगलवार
नेचुरल सहकारीको १५औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयर सदस्य महानुभावहरु,

यस संस्थाको मिति २०८०/०५/०९ गते शनिबार बसेको २५४औं सञ्चालक समितिको बैठकको निर्णयानुसार संस्थाको १५औं वार्षिक साधारण सभा तपसीलमा उल्लेखित प्रस्तावहरुमा छलफल गरि निर्णय पारित गर्नका लागि निम्न मिति, स्थान र समयमा आयोजना हुने भएकोले संस्थाका सम्पूर्ण सदस्य महानुभावहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ ।

अभिलेख

लोकप्रिय