१४ माघ २०७७, बुधबार

कोपिला साकोसको अध्यक्षमा ठाकुरप्रसाद पोखरेल

१६ मंसिर २०७७, मंगलवार
कोपिला साकोसको अध्यक्षमा ठाकुरप्रसाद पोखरेल

पोखरा : कोपिला बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा तथा ५ औं अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले ठाकुर प्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।

सहकारीको उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सचिवमा सञ्जय पौडेल, कोषध्यक्ष बिष्णुप्रसाद अधिकारी र लेखा संयोजकमा केशवराज अधिकारी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यमा उपेन्द्रराज पोखरेल, घननाथ सापकोटा, निर्मला अधिकारी, ठाकुर आचार्यर घनेश्वर अधिकारी रहेका निर्वाचन संयोजक ज्ञान बहादुर कार्कीले जानकारी दिनुभयो । लेखासमितिकाका सदस्यमा भरतराज आचार्य र किशोर अधिकारी चयन हुनुभयो ।

अभिलेख

लोकप्रिय