१८ मंसिर २०७७, बिहीबार

किसान बहुउद्देश्यीय सहकारीले ल्यायो गज्जबको अफर, टपअपमा २५ प्रतिशत क्यास ब्याक

६ कार्तिक २०७७, बिहीबार
किसान बहुउद्देश्यीय सहकारीले ल्यायो गज्जबको अफर, टपअपमा २५ प्रतिशत क्यास ब्याक

कैलाली, ६ कात्तिक

कैलालीको लम्कीचुहा–१ मा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुको लागि ‘किसान रजत वर्ष अफर’ सार्वजनिक गरेको छ । संस्थाले डिजिटल बैंकिङ्ग माध्यामबाट कारोबार गर्नेहरुका लागि २५ प्रतिशत क्यास ब्याकको अफर ल्याएको हो । यो अफर कार्तिक ५ गतेदेखि मंसिर ३० गतेसम्म रहनेछ ।

संस्थाको मोबाईल बैंकिङ्गमार्फत पहिलो १ हजार रुपैयाँसम्मको टपअपमा २५ प्रतिशत क्यास ब्याक पाईने संस्थाले जनाएको छ । त्यसपछिका टपअपमा ३ प्रतिशत क्यास ब्याक पाईने संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय