
१) समयमा नियमित बचत बुझाउने ।
२) आफूलाई आवश्यक ऋण संस्थाबाट लिने ।
३) समयमा ऋणको ब्याज तथा साँवा बुझाउने ।
४) संस्थाको प्रत्येक साधारण सभामा सहभागी हुने ।
५) संस्थाको निर्वाचनमा स्वच्छ भावनाले सहभागी हुने ।
६) संस्थाबाट उपलब्ध गराईएका सेवाहरु उपभोग गर्ने ।
७) संस्थाको उद्देश्यबारे जानकारी लिने ।
८) सहकारी सिद्धान्त, मूल्य, मान्यताको जानकारी लिने ।
९) सस्था उन्नतितिर गएको छ वा छैन भन्नेवारे ध्यान दिने ।
१०) संस्थाका खराब आचरण भएकालाई सुधार गर्न इमान्दारी पूर्वक प्रयास गर्ने ।
११) आफ्नो संस्थाको राम्रो पक्षको प्रचारप्रसार गर्ने ।
१२) संस्थामा देखिएका समस्याको समाधान गर्नमा सक्रिय सहयोग गर्ने ।
१३) संस्थाको बारे फैलाइएका भ्रम निवारणको लागि प्रतिवाद तथा निवारण गर्न पहल गर्ने ।
१४) समय समयमा संस्थाले तोकिएका अन्य कुराहरुको पालना गर्ने ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

एकीकृत निर्देशन कार्यान्वयन गर्न सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र
१३ जेष्ठ २०७९, शुक्रबार
सहकारीलाई परेको अप्ठेराका गाँठो फुकाउन ऐन परिमार्जनको तयारीमा छौंः मन्त्री श्रेष्ठ
१२ जेष्ठ २०७९, बिहीबार
३५ बुँदे एकीकृत निर्देशनः जनप्रतिनिधिहरुले तत्काल सहकारी छाड्नुपर्ने
१२ जेष्ठ २०७९, बिहीबार