२० मंसिर २०७८, सोमबार

सहकारीका यी ६ विषय: जुन साधारण सभाबाट निर्णय गराउनु अनिवार्य छ !

१६ कार्तिक २०७८, मंगलवार
सहकारीका यी ६ विषय: जुन साधारण सभाबाट निर्णय गराउनु अनिवार्य छ !

जुनसुकै आन्तरिक कार्यविधि साधारण सभाबाट पारित नभएको भए पारित गराएर मात्र लागू गर्ने,

  वार्षिक कार्यक्रम तथा बजेट र सोमा हुने संशोधनसमेत साधारण सभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वयन गर्ने,

  सञ्चालक समिति, लेखा समिति वा अन्य समिति वा उपसमितिका पदाधिकारीहरूका साथै व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक वा सुविधा साधारण सभाबाट तोकेर मात्र खर्च लेख्ने,

  ऋण लिँदा वा अन्य तवरले बाह्य दायित्व सृजना गर्दा साधारण सभामा पेस गरी निर्णय भएबमोजिम गर्ने,

  साधारण सभाको निर्णयविना सदस्यको दायित्व मिनाहा नदिने र,

  उपर्युक्तबमोजिम ऐनका प्रावधानसँग बाझिएका विनियमका प्रावधानहरू यथाशीघ्र संशोधनको व्यवस्था मिलाउने ।

अभिलेख

लोकप्रिय