
– सहकारी क्षेत्रको सूचना, तथ्याकंहरूलाई नियमित, विश्वसनीय, वास्तविक बनाई ब्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति
स्थापित गर्न आधुनिक सूचना प्रणालीको विकास गर्ने ।
– सहकारी संघ, संस्थाहरूको गठन, आर्थिक कारोवार, वित्तीय सूचना तथा सेवा प्राप्तिमा सम्बन्धित सबैको पहुँच अभिवृद्धि गर्ने ।
– मन्त्रालय र मातहतका निकायहरूमा विद्युतीय सूचना प्रणाली मार्फत सुशासन स्थापना गर्ने ।
– गरिबी निवारणसँग सम्बन्धित तथ्याङ्क, सूचनाहरूलाई यथार्थपरक, वास्तविक समयमा अन्था एवं सरल बनाई स्थानीय र राष्ट्रियस्तरमा
प्रभावकारी समन्वय स्थापित गर्ने ।
– गरिबी निवारण सम्बन्धी कार्यमा संलग्न आयोजनाहरूको अध्ययन, अनुसन्धान तथा आयोजना विकासका लागि आवश्यक पर्ने तथ्याङ्कलाई
नियमित र विश्वसनीय रूपमा एकीकृत रूपमा उपलब्ध गराउने ।
– सरकारी, सार्वजनिक निकाय तथा सहकारी संघ, संस्थाहरूको संचालन, ब्यवस्थापन, तथा कार्यक्षमतामा अभिवृद्धि गरी सहकारी संघ, संस्थाहरूको
जोखिम न्युनीकरण गर्ने ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार