३० श्रावण २०७७, शुक्रबार

पोखरा रोयल गण्डकी प्रदेशकै उत्कृष्ठ सहकारी

२० असार २०७७, शनिबार
पोखरा रोयल गण्डकी प्रदेशकै उत्कृष्ठ सहकारी

पोखरा, २० असार

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था गण्डकी प्रदेशकै उत्कृष्ठ सहकारी संस्था बन्न सफल भएको छ ।

राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट २०७६ बाट पोखरा रोयल साकोस पुरस्कृत भएको हो ।

शनिबार ९८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय पद्माकुमारी अर्यालले संस्थाका सचिव क्या। चन्द्रप्रसाद गुरुङ्ग र मुख्य प्रबन्ध मीलन ढकाललाई नगद तथा सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । पुरस्कारको राशी २० हजार रहेको छ ।

अभिलेख

लोकप्रिय