
सर्वसाधारणको संस्था : सहकारी बचत संस्था आम उपभोक्ताले जोहो गरी नियमित रूपमा रकम राखेर गर्जो टार्ने अनि भविष्यमा ज्येथा जोड्ने भनेर खोलेको हो ।
सदस्यताको सर्त : संस्थामा सेवा उपयोगकर्ता सदस्य बन्न चाहे कुनै भेदभाव नगरी बनाउनुपर्दछ । सदस्य नबनेसम्म कसैले बचत राख्न वा ऋण लिन मिल्दैन ।
समान अधिकार : जुन सुकै मितिमा सदस्य बनेको भए तापनि सदस्यको कर्तव्य र अधिकार संस्थामा बराबर हुन्छ । कसैले आफूलाई संस्थापक मानी अरु सदस्यलाई ग्राहकजस्तो व्यवहार गर्न पाइदैन । धेरै वा थोरै पैसा राख्ने सदस्य बीचमा कुनै भेदभाव गर्न मिल्दैन ।
स्वशासकीय बन्दोबस्त : संस्थाले महत्वपूर्ण विषयहरु (बचत, ऋण, व्याजदर आदि) मा निर्णय, कार्यान्वयन तथा अनुगमन गर्दा अधिकतम सदस्यहरुको संलग्नता वा सदस्यहरूको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्दछ ।
स्वउत्तरदायित्व : सदस्यहरु आफैँले आफ्नो र सामूहिक हितका लागि चलाउने भएकाले संस्थाको जस–अपजस पनि सदस्यहरूले नै लिनुपर्ने हुन्छ । आफूले वास्ता नगरे अर्काले मनलागी गर्न पनि सक्दछन् ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

एकीकृत निर्देशन कार्यान्वयन गर्न सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र
१३ जेष्ठ २०७९, शुक्रबार
सहकारीलाई परेको अप्ठेराका गाँठो फुकाउन ऐन परिमार्जनको तयारीमा छौंः मन्त्री श्रेष्ठ
१२ जेष्ठ २०७९, बिहीबार
३५ बुँदे एकीकृत निर्देशनः जनप्रतिनिधिहरुले तत्काल सहकारी छाड्नुपर्ने
१२ जेष्ठ २०७९, बिहीबार