३० श्रावण २०७७, शुक्रबार

चन्द्रागिरी साकोस बागमती प्रदेश कै उत्कृष्ट सहकारी बन्न सफल

२० असार २०७७, शनिबार
चन्द्रागिरी साकोस बागमती प्रदेश कै उत्कृष्ट सहकारी बन्न सफल

काठमाडौं, २० असार

काठमाडौंको थानकोट स्थित चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ठ सहकारी संस्था बन्न सफल भएको छ ।

राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट २०७६ बाट चन्द्रागिरी साकोस पुरस्कृत भएको हो ।

शनिबार ९८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय पद्माकुमारी अर्यालले संस्थाका अध्यक्ष शिवशंकर मानन्धर र प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई नगद तथा सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय