किसान साकोसको आयोजनामा वृहत् निःशुल्क आँखा शिविर सम्पन्न

गैंडाकोट (नवलपुर)  : पाँच पटकसम्म अन्तर्राष्ट्रिय स्तरको गुणस्तर (एक्सेस ब्राण्ड) प्राप्त गरी एसिया प्रसान्त क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन सफल किसान बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दुई दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । संस्थाका केन्द्रीय कार्यालय रहेको गैंडाकोट नगरपालिका वडा नं.८ अन्तर्गत कालिका नमुना मा.वि.सँगको समन्वय र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालसँगको प्राविधिक … Continue reading किसान साकोसको आयोजनामा वृहत् निःशुल्क आँखा शिविर सम्पन्न