१६ चैत्र २०८०, शुक्रबार

विश्वसँग नेपालको सहकारी तुलना गर्न मिल्दैन : रजिष्ट्रार पाण्डे

२९ माघ २०७६, बुधबार
विश्वसँग नेपालको सहकारी तुलना गर्न मिल्दैन : रजिष्ट्रार पाण्डे
विश्ो सहकारी अभियानसँग नेपालको सहकारीलाई तुलना गर्ने नमिल्ने सहकारी भागका रजिष्ट्रार डा. टोकराजले बताएका छन् । नेपालको सहकारी अभियानको अभ्यास श्व सहकारी परिशसँग तुलना नगर्न सहकारीकर्मीलाई आग्रह गरेका छन् । नेपालको आफ्नो सोंच, खोज, अभ्यास भएको बताउँदै रजिष्ट्रार पाण्डेले श्व परिशमा तुलना गर्ने लायकको नभएको स्पष्ट पारे । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले काठमाडौंमा आयोजना गरेको स्थिरीकण कोष सम्बन्धी राष्ट्रिय गोष्ठीमा मन्तय राख्दै रजिष्ट्रार पाण्डेले क्यानडा, कोरिया लगायत देशले गरेको सहकारी अभ्यास नेपालमा यारिक नहुन पनि सक्ने बताए । तर पनि नेपालले भिन्न देशहरुको सहकारी अभियानसँग तुलना गरिरहेको बताए । ‘हामी पछि छौं भनेर खुट्टा कमाउने होइन’, उनले भने, ‘तर, पनि अन्य देशको सहकारी अभ्यान नेपालमा कत्तिको अपयोगी छ ?, सहकारी अभियानसँग मेरो यो पती छ । नेपालको रियालिटीलाई बुझ्नु पर्दछ । हाम्रो धरातललाई बिर्सनु हुँदैन ।’ स्थिरीकण कोषमा नेपालको सहकारी अभियान बढी जोशिएको बताए । ‘थोरै कहि कतै नमिलेको जस्तो भएको छ’, उनले भने, ‘कोषमा गर्नुपर्ने योगदानको भोलुमको कारणले कतिपय सहकारी कन्फ्युजनमा परेका छन् । हामी जोशिएका कारण यस्तो भएको हो ।’

अभिलेख

लोकप्रिय