८ बैशाख २०८१, शनिबार

बिहानी साकोसले ल्यायो एप्स

१४ बैशाख २०७३, मंगलवार
बिहानी साकोसले ल्यायो एप्स

bihaniपोखरा । पोखरा सभागृह स्थित बिहानी बचत तथा ऋण सहकारी संस्था लि. ले एन्ड्राेईड एप्सको बिकास गरेको छ ।
संस्थाले सदस्यलाई प्रबिधि युक्त सेबा दिन अनलाइन तथा अफलाइन एप्स ल्याएको हो । एप्सको निमार्ण इन्फो डेभलपर्सले गरको हो ।
यस एप्सबाट अब बिहानीमा आबद्ध शेयर सदस्यहरुले प्रबिधी युक्त सबै सेवा लिन सक्नेछन् । साथै यो एप्स नेपाली तथा अग्रेजी भाषामा चलाउन सकिने छ ।

अभिलेख

लोकप्रिय