
बर्दिया । सिर्जना साकोस, कोशेली साकोस र लक्ष्मी साकोस एकिकरण भै सिको बचत तथा ऋण सहकारी बनेको छ । शुक्रबार एक भव्य समारोह बीच नेफ्सकुनका अध्यक्ष डिवि बस्नेतको प्रमुख आतिथ्यतामा एकीकरण घोषणा गरिएको हो ।
ठाकुरबाबा नगरपालिका– १ भुरीगाउँमा सहकारीको केन्द्रीय कार्यालय समेत उद्घाटन गरिएको छ ।
एकिकरणपछि संस्थाको सदस्य ५ हजार एक सय ५४ पुगेको छ ।
संस्थाको सेयर १ करोड ८५ लाख ७४ हजार, बचत १४ करोड ७० लाख ५४ हजार, ऋण लगानी १५ करोड १७ लाख ८६ हजार र सम्पत्ती १८ करोड ८७ लाख १८ हजार रहेको संस्थाका अध्यक्ष दामोदर अघिकारीले जानकारी दिए ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार