– साधारण सभा सम्बन्धी सूचना सवै सदस्यले पाउने सुनिश्ति गर्ने ।

– सकेसम्म सबै सदस्यहरूको उपस्थितिमा साधारण सभा सम्पन्न गर्ने ।
– संस्थाका सबै नीतिगत तथा महत्वपूर्ण विषयहरूमा व्यापक छलफल गर्ने ।
– सबै सदस्यहरूले आफ्ना विचार राख्न सक्ने गरी वातावरण मिलाउने ।
– सदस्यहरूका भनाइ र विचारहरूलाई सञ्चालक समितिले सम्बोधन गर्ने ।
– सदस्यहरूलाई अनुचित प्रभाव नपार्ने ।
– सदस्यमैत्री वातावरण तयार गर्ने ।
– नियामक निकायबाट प्राप्त निर्देशनहरू सबैलाई जानकारी गराउने ।
– कानूनले तोकेकै समयसीमा भित्र नियामक निकायमा प्रतिवेदन पठाउने ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सरकारले माग सम्बोधन नगरे सहकारीकर्मीलाई सडकमा उतार्न हामी बाध्य हुनेछौं: मल्ल
१७ चैत्र २०७९, शुक्रबार
महाननगर प्रमुख भन्छन्, ‘सहकारीको अवस्था नसुध्रिए संघीयता धरापमा पर्छ’
१७ चैत्र २०७९, शुक्रबार
रञ्जिताकाे काँधमा सहकारी
१७ चैत्र २०७९, शुक्रबार