२५ श्रावण २०७७, आईतवार

अध्यक्ष कँडेलद्वारा पदभार ग्रहण, योजनाबद्ध ढंगले काम गर्ने प्रतिवद्धता

२७ पुष २०७६, आईतवार
अध्यक्ष कँडेलद्वारा पदभार ग्रहण, योजनाबद्ध ढंगले काम गर्ने प्रतिवद्धता

काठमाडौं, २७ पुष ।

राष्ट्रिय सहकारी महासंघका नव निर्वाचित अध्यक्ष मिनराज कँडेलले पदभार ग्रहण गरेका छन् ।

आज एक कार्यक्रमको बीच निवर्तमान अध्यक्ष केशव बडालले सञ्चालक समितिको माइन्युट हस्तान्तरण रहेका थिए ।

पदभारग्रहण गर्दै अध्यक्ष कँडेलले नेपालको सहकारी अभियानलाई नयाँ उचाईमा पु¥याउनका लागि आफ्नो कार्यकालमा योजनाबद्ध रहेर काम गर्ने बताए ।

उनले महासंघको रणनीतिक योजना अनुसार आगामी कार्यलाई नीति, विधि र प्रविधिमा रहेर अगाडि बढाउने बताए ।

अभिलेख

लोकप्रिय