काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको २३ वर्ष पुरा गरेको छ । २०५७ साल पौष २२ गते २५ जना किसान, बेरोजगार तथा सामाजिक अभियन्ताहरु मिलि संस्था स्थापना गरिएको थियो । तर, औपचारिक रुपमा भने २०५८ साल बैशाख ६ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको थियो । दर्तापछि संस्थाले औपचारिक कारोबार प्रारम्भ गरको थियो । २५...
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई स्वास्थ्य परिक्षण तथा उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यका साथ पद्यश्री हस्पिटल एण्ड एलाइड साइन्सेस् प्रा.लि.सँग सम्झौता गरेको छ । संस्थाका उपाध्यक्ष चन्द्र प्रसाद गुरुङ्ग र पद्यश्री हस्पिटलका अध्यक्ष प्रा. डा. नरेन्द्र गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । पोखरा रोयल सहकारी विगत २२ वर्षदेखि पोखरा १० बुद्धचोकामा र...
मोरङ : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी असार मसान्तसम्ममा साकोस अभियानमा आशाको सञ्चार भइसक्ने दाबी गरेका छन् । नेफ्स्कूनले सदस्यको बचत सुरक्षाको पूर्ण ग्यारेन्टी गर्ने प्रतिबद्धता दोहोर्याउँदै ढकालले विगतका केही समस्याहरु अब समाधान उन्मुख भएको स्पष्ट गरेका हुन् । अध्यक्ष ढकालले मोरङ बचत तथा ऋण सहकारी संस्था लि.का बाल सदस्यहरुको...
काठमाडौं : नेपाल कृषि सहकारी केन्द्रीय संघले सदस्यहरुलाई ‘सहकारीदेखि सहकारीसम्मको कार्यक्रम’ सञ्चालन गर्न परिपत्र गरेको छ । आफ्नो उत्पादनलाई एक अर्को सहकारीले लिने वा पुर्याउने कार्यलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन गर्न केन्द्रीय संघले सदस्यहरुलाई परिपत्र गरेको हो । केन्द्रीय संघले सबै प्रदेश संघ, जिल्ला कृषि संघ र साना किसान कृषि सहकारी संस्थालाई परिपत्र गरेको हो । साना किसान कृषि सहकारीहरुले...
काठमाडौं : चावाहिल चुच्चेपाटीमा प्रधान कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लि. को वित्तीय अवस्था मजबुत देखिएको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको चैत्र मसान्तको वित्तीय विवरण अनुसार संस्थाको वित्तीय अवस्था बलियो देखिएको हो । विवरण अनुसार संस्थामा पर्याप्त तरलता कायम रहेको छ । चैत्र मसान्तमा संस्थामा २०.९ प्रतिशत अर्थात १० करोड ३ लाख ६५ हजार तरलता...
कास्की : पोखरा-१०, बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सोमबार विवरण प्रकाशन गरेर शेयर सदस्यहरुलाई सबै वित्तीय सूचक मजबुत रहेको जानकारी गराएको हो । सहकारीले सार्वजनिक गरेको विवरण अुनसार चैत्र मसान्त सम्म कुल ९ हजार २ सय ९० जना शेयर सदस्यले संस्थामा २० करोड...
काठमाडौं : रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको सेयर पुँजीभन्दा जगेडा कोष धेरै रहेको छ । संस्थाको सेयर पुँजी २७ करोड १९ लाख ५३ हजार २ सय रुपैयाँ छ भने जगेडा कोषमा २९ करोड ६४ लाख ७३ हजार ५ सय ६८ रुपैयाँ रहेको छ । प्रतिशतमा हिसाब गर्दा संस्थाको जगेडा कोष ७.९२ पुगेको छ ।...
ललितपुर : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सदस्यको बचत सुरक्षा पहिलो प्राथमिकता भएको भन्दै उक्त विषयप्रति पूर्ण प्रतिवद्धता ब्यक्त गरेको छ । नेफ्स्कूनले सदस्यहरुको बचतको पूर्ण सुरक्षा नेफ्स्कूनले गर्ने र त्यसमा कुनै आशंका नगर्न समेत आग्रह गरेको हो । नेफ्स्कून साकोस म्यानेजर्स क्लबले आज ललितपुरमा आयोजना गरेको ‘साकोस अभियानको पछिल्लो चुनौती र सामना गर्ने उपायहरु’...
नवलपरासी : बर्दघाट-७, नवलपरासीमा केन्द्रीय कार्यालय रहेको ग्रामीण वाल्मिकी बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार संस्थामा १२ हजार ३ सय २४ सदस्य आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी १० करोड ४३ लाख ८३ हजार ४ सय पुगेको छ । त्यस्तै संस्थाको जगेडा कोषमा ९ करोड ९...
गैंडाकोट (नवरपुर) : मुलुककै उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाएको विकू बचत तथा ऋण सहकारी संस्थामा १ लाख २० हजार ३ सय ८३ सदस्य आवद्ध भएका छन् । संस्थाले प्रकाशित गरेको चालु आवको चैत्र महिनाको परिस्कृत वित्तीय विवरण अनुसार शेयर पुँजी ८९ करोड ७४ लाख ३४ हजार, साधारण जगेडा कोष ६२ करोड ६२ लाख ८९ हजार, विभिन्न कोषहरु १० करोड ४७...
सप्तरी : राजविराज स्थित आईडियल सहकारी संस्थाले चैत्र महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेका विवरण अनुसार चैत्र मसान्त सम्म संस्थामा ३५ दशमलव ७७ प्रतिशत तरलता रहेको छ । चैत्र मसान्त सम्म १५ हजार ७ सय ६८ जना शेयर सदस्य आवद्ध भएको संस्थाको शेयर पुँजी १२ करोड ७ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यसैगरी...
विक्रम संवत् को पात्रोअनुसार आजदेखि नयाँ वर्ष २०८१ लागेको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । नयाँ वर्षले खुसी र उमंग ल्याउँछ । वर्ष २०८० सहकारी क्षेत्रका लागि त्यति सुखद् हुन सकेन । सहकारीले बचत फिर्ता गर्न सकेन, सहकारीका सञ्चालक फरार, सहकारीका सञ्चालक पक्राउ, सहकारीका सञ्चालक जेल चलान जस्ता समाचारहरु वर्षभरी...
विक्रम संवत् को पात्रोअनुसार आजदेखि नयाँ वर्ष २०८१ लागेको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा...
काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को हालै सम्पन्न निर्वाचनमा धाँधली भएको आरोप अध्यक्षका एक प्रत्यासीले लगाएका छन् । सामाजिक...