काठमाडाैं । अाज अक्टाेबर मिहिनाकाे तेश्रो बिहिवार अर्थात् बिश्व बचत तथा ऋण सहकारी दिवस । विश्वभर विविध कार्यक्रम गरि यस दिवस मनाउँदै छ ।
विश्वको बचत तथा ऋण सहकारी संघ, संस्थाको एकमात्र छाता संगठन विश्व ऋण परिषद् (अाेक्कु)ले सन् १९७१ देखि अक्टाेबर मिहिनाकाे तेश्रो बिहिवार यस दिवस मनाउँदै अाएकाे छ ।
बिश्व बचत तथा ऋण सहकारी दिवसकाे अवसरमा सम्पूर्ण सहकारीकर्मीहरुमा सहकारीखबरकाे शुभकामना ।