८ बैशाख २०८१, शनिबार

को-अपरेटर्स एलाईन्स ललितपुरको अध्यक्षमा राजेन्द्र पौडेल

८ श्रावण २०७३, शनिबार
को-अपरेटर्स एलाईन्स ललितपुरको अध्यक्षमा राजेन्द्र पौडेल

nca lalitpur1 nca lalitpur2

NCA Lalitpur

काठमाडौं । नेशनल को-अपरेटर्स एलाईन्स, ललितपुरको प्रथम जिल्ला अधिवेशनले युवा सहकारीकर्मी राजेन्द्र पौडेललाई चयन गरेको छ ।

शनिवार सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भुपेन्द्र धरराजोपाध्याय, महिला उपाध्यक्षम विमला घिमिरे, सचिवमा पुरुषोतम थापा, कोषाध्यक्षमा नरेन्द्र महर्जन चयन भए ।

त्यस्तै सदस्यहरुमा शरद महर्जन, जगत महर्जन, किशोर महर्जन, विनोद डंगोल, सुमन डंगोल, शुश्मा महर्जन, सशी खड्का, निर्माला खड्का लगायत रहेका छन् ।

प्रकाशित मिति: २०७३ साउन ८ गते शनिबार

अभिलेख

लोकप्रिय