उच्च बिन्दुमा सेयर बजार

काठमाडाैं । सोमवार नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से १२ दशमलव ८९ अंकले उकालो लागेर १ हजार २ सय ९१ दशमलव ८१ मा पुगेर बन्द भएको छ भने दिनभरमा ७१ करोडको कारोबार भएकोछ ।

आज पनि सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको नै रहेको छ । यो समूहको परिसुचक सवैभन्दा बढी २० दशमलव ७७ अंकले बढेको छ । त्यस्तै, बीमा समुहको परिसुचक ९ दशमलव ३४ र विकास बैंकको परिसुचक ८ दशमलव ७१ अंकले उकालो लागेको छ ।



प्रतिक्रिया दिनुहोस