६ बैशाख २०८१, बिहीबार

पुस ३ गते सहकारीको कुनै पनि कार्यक्रम नराख्न महासंघको निर्देशन

८ मंसिर २०७६, आईतवार
पुस ३ गते सहकारीको कुनै पनि कार्यक्रम नराख्न महासंघको निर्देशन

ललितपुर, ८ मंसिर

राष्ट्रिय सहकारी महासंघले पुस ३ गते कुनै पनि कार्यक्रम नगर्न सूचना जारी गरेको छ । उक्त दिन राष्ट्रिय सहकारी बैंक लिमिटेडको साधारणसभा भएकाले अन्य कुनै पनि कार्यक्रम नराख्न सूचना जारी गरेको हो ।

पुस ३ गते राष्ट्रिय सहकारी बैंकले १६ औं बार्षिक साधारण सभाको मिति तय गरेको छ । महासंघले सूचनामा भनेको छ, ‘सो दिन कुनै पनि कार्यक्रम नराखी सो साधारण सभामा उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

अभिलेख

लोकप्रिय