६ चैत्र २०८०, मंगलवार

विशालको अध्यक्षमा पुनः नेम्कुल

३० भाद्र २०७६, सोमबार
विशालको अध्यक्षमा पुनः नेम्कुल

पोखरा, ३० भदौ

विशाल को–अपरेटिभ संस्था लिमिटेड पोखरा–४ वुद्ध विशाल बजार कास्कीको २० औं साधारणसभाले अध्यक्षमा पुनः भूवन नेम्कूलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शिव शर्मा, सचिवमा तारादेवी पराजुली, कोषाध्यक्षमा बालकृष्ण ढकाल चयन भएका छन् ।

सञ्चालकहरुमा प्रदीपकुमार मुल्मी, ईन्द्रराज अर्याल, वुद्धिप्रसाद पौडेल, इउल कुमारी पुन पाइजा, कमलप्रकाश सुवेदी चयन भएका छन् । लेखा समिति संयोजकमा रामकृष्ण दुवाडी र सदस्यमा ताराबहादुर श्रेष्ठ तथा मोहनराज पौडेल चयन भएका छन् ।

सञ्चालक समिती आगामी ४ वर्षका लागि चयन भएका हुन् ।

अभिलेख

लोकप्रिय