नेपालका कुन–कुन सहकारीले पाए अन्तर्राष्ट्रिय ब्राण्ड ?

२०१९ मा एक्सेस ब्राण्ड प्राप्त गर्न सफल साकोसहरु
क) रजत स्तर (Silver Brand) प्राप्त साकोसहरुः

१. विन्धबासिनी साकोस, काभ्रेपलाञ्चोक
२. जनकल्याण साकोस, धादिङ
३. जनसचेतन साकोस, दोलखा
४. जनउत्थान साकोस, रुपन्देही
५. किसानकल्याण साकोस, सुनसरी
६. मनकामना साकोस मोरङ
७. मिलिजुली साकोस, दोलखा
८. सामुदायिक साकोस, काभ्रेपलाञ्चोक

ख ) कास्य स्तर (Bronze Brand) प्राप्त साकोसहरु

९.  बुडोल सामुदायिक साकोस, काभ्रेपलाञ्चोक
१०. चण्डेश्वरी साकोस, काभ्रेपलाञ्चोक
११. दाम्राभिटा साकोस, मोरङ
१२. गैंडाकोट स्वाभिमान साकोस, नवलपुर
१३. ग्रामिण साकोस, नवलपरासी
१४. हाम्रो जनकल्याण साकोस, दोलखा
१५. इटहरा साकोस, मोरङ
१६. किसान साकोस, नवलपुर
१७. कोलिय देवदह साकोस, रुपन्देही
१८. महिला साकोस, सुनसरी
१९. परोपकार साकोस, नवलपुर
२०. श्री बाराही साकोस, भक्तपुर
२१. सिद्धिगणेश साकोस, भक्तपुर
२२. सिको साकोस, बर्दिया
२३. उपकार साकोस, भक्तपुर
२४. विकु साकोस, नवलपुर
(ब्राण्ड प्राप्त गर्न सफल साकोसहरुको नामावलीलाई अंग्रेजी वर्णानुक्रमअनुसार रहेको छ)



प्रतिक्रिया दिनुहोस